Citizen Charter
नक्सापास विरुद्धको उजुरी
सहकारी संघ तथा संस्था दर्ता गन
सहकारी संघ\संस्थाको विधान वा विनियम संशोधन
गैर कानूनी निर्माण सम्बन्धी उजुरी
सहकारी संघ\संस्थाले नियमानुसार पाउने छुट सुविधाहरुको सिफारिश
सहकारी संस्था एकीकरण र विभाजन
सार्वजनिक सम्पत्ति अतिक्रमण गरी हानी नोक्सानी गरेको भन्ने उजुरी
सहकारी संघ\संस्थाहरुसँग सम्बन्धित गुनासो\उजुरी सुनुवाई एवं समस्या समाधान गर्ने
सहकारी संघ संस्थाको तालीम \गोष्ठी \ अन्तरक्रिया कार्यक्रम संचालन गन
सम्बन्ध विच्छेद सिफारिस सम्बन्धी फिरादपत्र
सहकारी संघ\संस्थाको अनुगमन, निरीक्षण
ध्वनी लगायतका प्रदुर्षण सम्बन्धी उजुरी
प्रतिलिपि प्रमाण कागजातहरु
शैक्षिक सूचना उपलब्ध गराउने कार्य
भवन नक्सा नामसारी
घटना दर्ता तथा नाताप्रमाणित
संस्थागत विद्यालय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनोनयन
संघ संस्था सूची दर्ता
संस्थागत विद्यालयको बैंक खाता खोल्ने तथा खाता मुद्दती नवीकरण
बैंक ग्यारेण्टी फुकुवा पत्र
कार्य सम्पादन जमानत जम्मा गर्ने
मागका आधारमा सूचना/जानकारी प्रवाह
दरभाउ पत्र तथा बोलपत्र पुनरावलोकन
स्वास्थ्य सम्बन्धी गतिविधिहरु बारे सूचना उपलब्ध गराउने
परिवार नियोजन तथा सुरक्षित मातृत्व सम्बन्धी सूचना प्रदान
बाल स्वास्थ्य तथा पोषण सम्बन्धी सूचना प्रदान
संस्थागत विद्यालयको नाम, स्थान तथा स्वामित्व परिवर्तन
विपन्न नागरिक औषधी उपचार सिफारिस
संस्थागत विद्यालय प्रमाणीकरण ( verification) कक्षा १० र १२ बाहेक (visa सफारिसका लागि)
संस्थागत विद्यालयको लेखा परीक्षक नियुक्ति
मृगौला प्रत्यारोपण गरेका डायलाईसिस गरिरहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई औषधी उपचार वापत खर्च उपलब्ध गराउने
QR code प्रमाणीकरण
रक्तदातामा आधारित अनुदान उपलब्ध गराउने
स्वास्थ्य संस्था दर्ता
स्वास्थ्य संस्था नविकरण
पूर्व प्राथमिक विद्यालय अनुमति / अभिले खीकरण
स्वास्थ्य संस्था स्तरोन्नति
संस्थागत विद्यालय कक्षा थप / कक्षा ११/१२ मा विषय थप अनुमति
IEMIS Excel File Upload
कक्षा ११/१२ मा संस्थागत विद्यालयमा Scholarship मा अध्ययन गरेको विषय प्रमाणीकरण
नेपाल सरकारबाट सशर्त अनुदान निकासा
ग्रेडसिट सच्याउने
प्रमाणपत्र प्रमाणीकरण
कक्षा को ८ बार्षिक परीक्षा सञ्चालन
कित्ताकाटसिफारिस
घ वर्गको निर्माण इजाजत दिने
पूर्वाधार विकास सेवा
आगलागीको सिफारिस
होर्डिङ बोर्ड स्वीकृति
सम्पत्ति कर छुट (सामाजिक संस्थालाई मात्र)
FireInspection Correction (No Objection LetterNOC)
Amount
रु. ५०/-
Time
सोही दिन
Required Document
१. व्यहोरा खुलेको तोकिएको ढाँचाको उजुरी निवेदन
२. विवादित जग्गाको नापी नक्सा
३. उजुरी पुष्ट्याई गर्ने अन्य कागजातहरु
Amount
रु. १०।– को टिकट
Time
आवेदन पेश गरेको मितिले १५ दिनभित्र र अन्य थप संशोधन आवश्यक भएमा सो को लागि लाग्न समय
Required Document
१. संस्थाको हकमा कम्तिमा ३० जना नेपाली नागरिकहरुले पहिलो र दोस्रो गरी दुईवटा प्रारम्भिक भेला गरी सो को माइन्युट,
२. भेलाबाट स्वीकृत विधान वा विनियम,
३. शेयर सदस्यहरुको फोटो र हस्ताक्षर सहितको विवरण,
४. तदर्थ समितिको फोटो र हस्ताक्षर सहितको विवरण,
५. निवेदकहरुको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
६. बसोवास तथा आवद्धता खुल्ने प्रमाणित कागजातहरु,
७. सहकारी संस्था कार्यान्वयन कार्ययोजना,
८. सहकारी तालिम लिएको प्रमाणपत्र,
९. संभाव्यता अध्ययन प्रतिवेदन
Amount
निःशुल्क
Time
विभागबाटै हुनेमा १५ दिन र कार्यपालिकाबाट स्वीकृति लिनुपर्ने भएमा सो को लागि लाग्ने समय
Required Document
पछिल्लो साधारण सभामा कूल सदस्य संख्याको कम्तिमा ५१ प्रतिशत उपस्थित भई सो को कम्तिमा २ तिहाई बहुमतले सहकारी ऐन, नियम र सिद्धान्त एवं मापदण्ड अनुकूल हुने गरीे विनियम संशोधनको निर्णय गरी निर्णय प्रतिलिपि र तीन महले फारामको ढाँचामा संशोधित विनियम २ प्रति
Amount
रु. ५०/-
Time
सोही दिन
Required Document
१. तोकिए बमोजिमको ढाँचामा उजुरी निवेदन
२. विवादित जग्गाको नापी नक्सा
३. जग्गाधनी प्रमाणपुर्जाको नक्कल
४. उजुरीकर्ताको घर भए स्वीकृत नक्सापासको कागजात
५. अन्य कागजातको प्रतिलिपि
Amount
निःशुल्क
Time
विभागबाटै हुनेमा १५ दिन र कार्यपालिकाबाट स्वीकृति लिनुपर्ने भएमा सो को लागि लाग्ने समय
Required Document
१. सम्बन्धित संघ/संस्थाको व्यहोरा खुलेको पत्र
२. साधारण सभा तथा सञ्चालक समितिको निर्णयको प्रमाणित प्रतिलिपि
३. घर जग्गा खरिदमा रजिष्ट्रेशन दस्तुर छुटको सिफारिश माग गर्दा मापदण्ड अनुसार खरिदका लागि आवश्यक स्रोतको विश्लेषण गरिएको कागजात
Amount
निःशुल्क
Time
बढीमा ३५ दिन
Required Document
१. सम्बन्धित संघ/संस्थाको व्यहोरा खुलेको पत्र
२. दुई वा दुई भन्दा बढी संस्थाहरु आपसमा एकीकरण गर्न वा एक संस्थालाई दुई वा दुई भन्दा बढी संस्थामा विभाजन गर्न साधारण सभाको दुई तिहाई बहुमतबाट पारित निर्णय
३. तोकिएका अन्य कागजातहरु
Amount
रु. ५०/-
Time
सोही दिन
Required Document
१. तोकिए बमोजिमको ढाँचामा उजुरी निवेदन
२. जग्गाको नापी नक्सा
३. सम्बन्धित वडा कार्यालयको पत्र
Amount
निःशुल्क
Time
बढीमा १५ दिन
Required Document
१. निवेदकको व्यहोरा खुलेको निवेदन
२. आवश्यक प्रमाण कागजात
३. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
Amount
निःशुल्क
Time
आवश्यकता अनुसार
Required Document
१.सम्बन्धित संघ \संस्थाको व्यहोरा खुलेको निवेदन पत्र
Amount
.
Time
सोही दिन/अन्य निकाय संग माग गरी उपलब्ध गराउनु पर्ने भए अधिकतम सात दिन
Required Document
१. तोकिए बमोजिमको ढाँचामा पेश गरिएको फिराद पत्र
२. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी
३. विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी
४. विदेशी नागरिक भएमा राहदानीको प्रमाणित प्रतिलिपि
Amount
निःशुल्क
Time
बढीमा १५ दिन
Required Document
१. सदस्यको व्यहोरा खुलेको निवेदन वा उजुरी
Amount
.
Time
.
Required Document
१. व्यहोरा खुलेकोनिवेदन
२. स्थान खुल्ने व्यहोरा (बाटोको नाम घर नम्बर समेत)
Amount
लाग्ने दस्तुर
Time
.
Required Document
१. व्यहोरा खुलेको निवेदन
२. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
Amount
निःशुल्क
Time
कार्यालय समयमा
Required Document
IEMIS Excel Sheet,, विद्यालयको अद्यावधिक प्रोफाइल नलाग्ने
Amount
.
Time
.
Required Document
१. व्यहोरा खुलेकोनिवेदन
२. रजिष्टेसन पास कागज
३. अंशवण्डाबाट आएको भए अंशवण्डाको कागज
४. जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि
५. अन्य कुनै व्यहोराले हक हस्तान्तरण भई आएको भए सो को कानून बमोजिम पारित लिखित
६. लिने दिनेको मञ्जुरीनामा
Amount
लाग्ने दस्तुर
Time
.
Required Document
.
Amount
रु.१,०००/-
Time
निर्णय भएको मितिले १ दिन भित्र
Required Document
१. विद्यालयको निवेदन पत्र,
२. विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णयको प्रतिलिपि, संस्थागत विद्यालय,
३. व्यवस्थापन समितिले सिफारिस गरेको व्यक्तिको व्यक्तिगत विवरण (Bio Data)
४. विद्यालय व्यवस्थापन समितिले सिफारिस गरेको व्यक्तिको शैक्षिक योग्यताको प्रमाणत्रको प्रतिलिपि,
५.चालु आर्थिक वर्षसम्मको तिर्नु बुझाउनु पर्ने सबै
Amount
नि:शुल्क
Time
सोही दिन
Required Document
१. व्यहोरा खुलेको निवेदन
२. चालु आर्थिक वर्षसम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण
३. संघ संस्थादर्ता नविकरण प्रमाणपत्र
४. कर दर्ता र कर चुक्ता प्रमाणपत्र
Amount
रु.१,०००/-
Time
सोही दिन
Required Document
१. विद्यालयको निवेदन पत्र,
२. विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णयको प्रमाणित प्रतिलिपि,
३. तोकिएको बैंकमा रकम जम्मा गरेको निस्सा
४.चालु आर्थिक वर्षसम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण
Amount
निःशुल्क
Time
सोही दिन
Required Document
१. व्यहोरा खुलेको निवेदन
२. बैंक ग्यारेन्टी पत्रको प्रतिलिपि
Amount
निःशुल्क
Time
सोही दिन
Required Document
१. बैंक ग्यारेण्टी वा नगद जम्मा गरेको बैंक भौचर
२. प्रस्तावमा स्वीकार गरिएको कार्यतालिका
३. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि
Amount
प्रचलित कानुनले तोकेकोमा सोही बमोजिमको दस्तुर र अन्यको हकमा निःशुल्क
Time
सोही दिन/अन्य निकायसँग माग गरी उपलब्ध गराउनु पर्ने भए बढिमा सात दिन
Required Document
१. व्यहोरा तथा सूचनाको प्रयोजन खुलेको निवेदन
२. निवेदकको परिचय खुल्ने कागजातको प्रतिलिपि
Amount
निःशुल्क
Time
बढीमा ५ दिनभित्र
Required Document
१. प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गरी विषय सँग सम्बन्धित व्यहोरा खुलेको निवेदन
२. आशयपत्र जारी भएको सूचनाको प्रतिलिपि
Amount
निःशुल्क
Time
सामान्य भए सोही दिन र अन्यका हकमा ७ दिन भित्र
Required Document
१. निवेदकको व्यहोरा खुलेको निवेदन
२. निवेदकको परिचय खुल्ने कागजातको प्रतिलिपि
Amount
निःशुल्क
Time
सोही दिन
Required Document
१. निवेदकको व्यहोरा खुलेको निवेदन
२. निवेदकको परिचय खुल्ने कागजातको प्रतिलिपि
Amount
निःशुल्क
Time
सोही दिन
Required Document
१. निवेदकको व्यहोरा खुलेको निवेदन
२. निवेदकको परिचय खुल्ने कागजातको प्रतिलिपि
Amount
संस्थागत विद्यालय नाम परिवर्त न ( आधारभुत) रु.३००००\- संस्थागत दिनभित्र विद्यालय नाम परिवर्त न माध्यमिक) रु.५०,०००\– संस्थागत विद्यालय स्थान परिवर्त न ( आधारभूत) रु.२०,००० \– संस्थागत विद्यालय स्थान परिवर्त न ( माध्यमिक) रु.३०,०००\– संस्थागत विद्यालय स्व
Time
शिक्षा समिति बाट निर्णय भएको मितिले ३ दिनभित्र
Required Document
१. विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णयको प्रमाणित प्रतिलिपि
२. वडा कार्यालयको सिफारिस ( ठाउं सारीको हकमा आउने र जाने दुबै वडाको सिफारिस)
३. विद्यालयको शुरु अनुमति पत्र
४. कम्पनी रजिष्टार कार्यालयको पत्र
५. शेयरधनी दर्ता किताबको प्रतिलिपि
६. चालु आर्थिक वर्षसम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण
७. लेखा परीक्षण प्रतिवेदन
८. विद्यालयको ( प्रवन्ध पत्र) नियमावली
९. विद्यालयको कर्मचारीको सेवा शर्त सम्बन्धी विनियमावली
१०. घर वहाल / लिज सम्झौता भए कम्तिमा ५ वर्षको सम्झौता पत्र
११. विद्यालय निरीक्षकको स्थलगत प्रतिवेदन
१२. IEMIS Update गरेको निस्सा
Amount
निःशुल्क
Time
सिफारिस प्रत्येक हप्ता मंगलबार र शुक्रबार
Required Document
१. विरामीको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२. निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३. आर्थिक अवस्था खुलेको सम्बन्धित वडा कार्यालयको सक्कल सिफारिसपत्र
४ सम्बन्धित अस्पतालबाट प्राप्त बिरामीको रोग खुलेको सक्कल सिफारिसपत्र
५. सम्बन्धित अस्पताल/चिकित्सकवाट प्राप्त बिरामीको रोग खुलेको कागजातको प्रतिलिपि -
क) प्रेस्किप्सन
ख) भर्ना फाराम
ग) डिस्चार्ज भएकाको हकमा डिस्चार्ज कागजात
घ) रोग पत्ता लागेको कागजातको प्रतिलिपि
६. पासपोर्ट साइजको फोटो २ वटा
७. रु १० को टिकट
Amount
रु.५००।
Time
१ घण्टा
Required Document
१. विद्यार्थीको चारित्रिक प्रमाण पत्र
२. विद्यार्थीको लब्धाङ्क पत्र (Marksheet)
३. विद्यालयको IEMIS Update भएको हुनुपर्ने
४. विद्यालयको निवेदन
Amount
रु.५००।
Time
१ घण्टा
Required Document
१. विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णयको प्रतिलिपि,
२. विद्यालयले सिफारिस गरेको लेखापरीक्षकका प्रमाणपत्रहरु
3. चालु आर्थिक वर्षसम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण
४. शैक्षिक गुठीको गुठीको विधान वा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि,
Amount
निःशुल्क
Time
चौमासिक रुपमा
Required Document
१. तोकिएको ढाँचाको निवेदन,
२. बिरामीको नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपी/नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्र प्रतिलिपि,
३. अन्यत्रबाट बसाईसराई गरी आएको बसाईसराई प्रमाणपत्रको प्रतिलिपि,
४ चिकित्सकबाट प्रमाणित गरिएको कार्यविधि अनुसूची १ १ बमोजिमको फाराम,
५. बिरामी उपचाररत अस्पतालको सम्बन्धि चिकित्सकबाट प्रमाणित गरिएका कागजातहरु
६.मेरुदण्ड पक्षघात भएका व्यक्तिहरुका हक अपाङ्गता परिचयपत्रको (रातो वा निलो) प्रतिलिपि
Amount
निःशुल्क
Time
३ दिन
Required Document
१. अनलाइन फाराम भर्दा अपलोड गर्नुपर्ने कागजातहरु
• निवेदकको नागरिकताको प्रमाणपत्र वा राहदानी
• सक्कल खोप कार्ड
• पासपोर्ट साइजको फोटो २ वटा
Amount
निःशुल्क
Time
सोही दिन
Required Document
१ व्यहोरा खुलेको निवेदन
२. पूर्व स्वीकृति लिएको पत्र
३) रक्तदान कार्यक्रम गर्ने संस्थाको दर्ता प्रमाणपत्र
४ ) का.म.पा. सँगको सहकार्यमा उल्लेख भएको व्यानर
५) रक्तदाताहरुको विवरण
६) रगत भण्डारण गरे वापत नेपाल रेडक्रस सोसाईटीबाट प्रदान गरिने प्रसंशापत्र वा सिफारिसपत्र
७) वडा कार्यालयको सिफारिसपत्र
८) रक्तदान कार्यक्रममा हुने खर्चको विवरण
९) अन्य संस्थाबाट कुनै आर्थिक सहयोग नलिएको प्रतिवद्धतापत्र
१०) कार्यक्रमको फोटोहरु
Amount
१.अस्पताल तथा नसिङ्ग होमका हकमा प्रति शैया रु.४,०००।– २ .डायग्नोस्टिक सेन्टरका हकमा प्रति सेवा रु. १०,०००।– ३.पोलिक्लिनिक/क्लिनिकका हकमा प्रति सेवा रु १०,०००।– ४. आयुर्वेद अस्पताल/वैकल्पिक चिकित्साका हकमा प्रति शैया रु. ५,०००।– ५ आयुर्वेद क्लिनिक सेवाका
Time
अनुगमन समितिबाट प्रतिवेदन प्राप्त भएको मितिले ७ दिन भित्र
Required Document
१. तोकिएको ढाँचाको निवेदन फारम
२. कम्पनी/संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि
३. कम्पनी/संस्थाको विधान/प्रवन्धपत्र, नियमावलीको प्रतिलिपि
४. स्थायी लेखा दर्ता प्रमाणपत्र (PAN) को प्रतिलिपि
५. स्थापना गर्न लागिएको ठाउँमा स्वास्थ्य संस्था आवश्यक छ भन्ने सम्बन्धित वडाको सिफारिसपत्र
६. स्वास्थ्य संस्थामा काम गर्ने जनशक्ति सम्बन्धी विवरण
(क) बायोडाटा
(ख)शैक्षिक योग्यता र कर्मचारीले लिएका तालिम प्रमाणपत्रको प्रतिलिपि
(ग)प्राविधिक कर्मचारीहरुको सम्बन्धित काउन्सिल दर्ता प्रमाणपत्रको प्रतिलिपि
(घ) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
(ङ) जनशक्तिहरुको काम गर्ने समय (पार्टटाइम/फुलटाइम किटान गर्नु पर्नेछ)
(च) स्वास्थ्य संस्थामा काम गर्ने मञ्जुरीनामा/कबुलियतनामा
७. स्वास्थ्योपचारमा प्रयोग हुने औजार तथा उपकरणको विवरण
८. स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवा शुल्कहरुको विवरण र गरीब तथा असहायलाई छुट दिने नीति
९. भौतिक सामग्रीको विवरण
१०. अस्पतालको हकमा प्रारम्भिक वातावरणीय परीक्षण (IEE) वा वातावरणीय प्रभाव मूल्यांकन (EIA) स्वीकृतिपत्रको प्रतिलिपि
११. अस्पतालको विस्तृत सर्भेक्षण सहितको प्रस्ताव
१२. अस्पतालको आर्थिक नियमावली
१३. स्वास्थ्य संस्थाबाट प्रदान हुने सेवाहरुको विवरण
१४. आफ्नै भए जग्गा/घरको स्वामित्वको प्रमाणपत्र
१५. घर/कोठा बहालमा लिई सञ्चालन गर्ने भए घर बहाल सम्झौतापत्र र प्रयोगमा ल्याइने भवन स्वास्थ्य संस्था सञ्चालन गर्न राष्ट्रिय भवन संहिता बमोजिम उपयुक्त छ भन्ने सम्बन्धी सिफारिसपत्र
१६. भवनको स्वीकृत नक्सा
१७.संस्थाको चल अचल सम्पत्ति विवरण तथा वित्तीय स्रोत
१८.संस्थाको कार्ययोजना
१९. बिरामी बडापत्रको नमूना
२०. सम्बन्धित निकायको भवन संहिता सम्बन्धी स्वीकृति पत्र
२१. रु. १० को हुलाक टिकट
२२. मूल्य अभिवृद्धि कर वा आयकरमा दर्ता भएको प्रमाणपत्र
२३. भवन निर्माण सम्पन्न प्रमाणपत्र
२४. अस्पतालजन्य, रासायनिक तथा घरेलु फोहरमैला व्यवस्थापन सम्बन्धी योजना
२५. व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि
Amount
१. अस्पताल तथा नसिङ्ग होमका हकमा प्रति शैया रु. ५००/- २ डायग्नोस्टिक सेन्टरका हकमा प्रति सेवा रु. १,०००/- ३. पोलिक्लिनिक / क्लिनिकका हकमा प्रति सेवा रु १,०००/- ४. आयुर्वेद अस्पताल / वैकल्पिक चिकित्साका हकमा प्रति शैया रु ५००/- ५ आयुर्वेद क्लिनिक सेवाका ह
Time
अनुगमन समितिबाट प्रतिवेदन प्राप्त भएको मितिले ७ दिन भित्र
Required Document
१. तोकिएको ढाँचाको निवेदन फारम
२. कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
३. गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन
Amount
नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तथा कृषि विकास बैंक लिमिटेडमध् ये कुनै एक बैंकमा सुरक्षण धरौटी बापत रु १,५०,००० 1- रकम | विद्यालयको नाममा जम्मा गर्नुपर्ने 1 साथै अभिलेखीकर णका लागि शुल्क नलाग्ने ।
Time
सम्बनि धत क्षेत्रको | विद्याल य निरीक्ष कको अनुगम न प्रतिवेद न प्राप्त भएको २ दिनभित्र
Required Document
१. जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा ५ वर्ष सम्मको लागि घर वा जग्गाधनीसंग बहालमा लिने/दिने सम्बन्धमा | भएको कबुलियतनामा पत्रको प्रमाणित प्रतिलिपि, आफ्नो घर भए प्रतिलिपि, जग्गाको लालपुर्जाको
२. सम्बन्धित वडा कार्यालयको सक्कलै सहमति पत्र (नयां अनुमति लिन चाहनेको हकमा)
३. संस्थाको नाम, ठेगाना र सम्पर्क नं., इमेल ठेगाना,
४. संस्था दर्ताको प्रमाणपत्र, विद्यार्थीबाट उठाउने गरेको मासिक शुल्क (अभिलेखीकरण गर्न चाहनेको हकमा)
५. विद्यालयको शैक्षिक नक्सा,
६. विद्यालय सञ्चालनमा लाग्ने खर्च व्यहोर्ने स्थायी स्रोत खुलेको विद्यालयको सक्कलै पत्र र विद्यालयले विद्यार्थीसाग लिने शुल्क शुल्क प्रस्ताव विवरण,
७. पाठ्यक्रम कार्यान्वयन तथा विषय छनौट निर्देशिका २०५५ तथा परिमार्जित २०६७ बमोजिम विषय छनौट हुनुपर्ने
८. शिक्षक नियूक्ति पत्र र नागरिकता, शैक्षिक योग्यताका प्रमाणपत्र, तथा अध्यापन अनुमति पत्रका प्रतिलिपिहरु ,
९. विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीको सेवा शर्त सम्बन्धी विनियमावलीको प्रतिलिपि र संस्थापकको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि तथा Biodata
१०. आयकर दर्ता (स्थायी लेखा नं) कर चूक्ता | प्रमाणपत्रको प्रतिलिपि र आ.व. २०७८ / ०७९ को लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि ,
११. काठमाडौं महानगरपालिका विद्यालय शिक्षा | व्यवस्थापन नियमावली, २०७४ को अनुसूची २ एवं विद्यमान ऐन, नियम तथा कानुन बमोजिम पूर्वाधार पुगेको देखिने कागजातहरु,
१२. सम्बन्धित निरीक्षण क्षेत्रका विद्यालय | निरीक्षकको निरीक्षण प्रतिवेदन |
Amount
१. अस्पताल तथा नर्सिङ्ग होम स्तरोन्नति गर्दा थप शैयाका लागि प्रति शैया रु.४,०००/- २ डायग्नोस्टिक सेन्टर स्तरोन्नति गर्दा थप सेवाका लागि प्रति सेवा रु १०,०००/- ३. पोलिक्लिनिक / क्लिनिकक स्तरोन्नति गर्दा थप सेवाका लागि प्रति सेवा रु १०,०००/- ४. आयुर्वेद अस
Time
अनुगमन समितिबाट प्रतिवेदन प्राप्त भएको मितिले ७ दिन भित्र
Required Document
१. तोकिएको ढाँचाको निवेदन फारम
२. स्वास्थ्य संस्था दर्ता प्रयोजनका लागि पेश गर्नुपर्ने भनी खुलाइएका कागजातहरु
३. स्वास्थ्य संस्था स्तरोन्नति सम्बन्धी योजना र योजना कार्यान्वयनका लागि आवश्यक पर्ने साधन तथा सोत खुलेको विवरण
Amount
आधारभूत तहको हकमा रु.५,०००/- माध्यामिक तहको हकमा रु.१०,०००/- विषय थपको हकमा रु.१०,०००/
Time
शिक्षा समिति बाट निर्णय भएको मितिले ३ दिनभित्र
Required Document
१. शैक्षिक गुठीको विधान वा विद्यालय कक्षा प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि,
२. जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा छ वर्ष सम्मको लागि घर वा जग्गाधनीसंग बहालमा बहालमा लिने/दिने सम्बन्धमा भएको कवूलियतनामा पत्रको प्रमाणित प्रतिलिपि, आफ्नो घर भए प्रतिलिपि, जग्गाको लालपूर्जाको
३. सम्बन्धित वडा कार्यालयले जारी गरेको सहमति पत्रको सक्कल प्रति
४. संस्थाको नाम, ठेगाना, सम्पर्क नं. र इमेल ठेगाना,
५. विद्यार्थीबाट उठाउने गरेको मासिक शुल्कको विवरण
६. विद्यालयको शैक्षिक नक्सा
७. विद्यालय सञ्चालनमा लाग्ने खर्च व्यहोर्ने स्थायी स्रोत खुलेको विद्यालयको सक्कल पत्र र विद्यार्थीसंग लिने शुल्क प्रस्ताव विद्यालयले विद्यार्थीसंग लिने विवरण,
८. पाठ्यक्रम कार्यान्वयन तथा विषय छनौट निर्देशिका २०५५ (परिमार्जित समेत)
९. शिक्षक नियुक्ति पत्र र निजहरुको नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र तथा अध्यापन अनुमतिपत्रको प्रतिलिपि
१०. विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीको | सेवा शर्त सम्बन्धी विनियमावलीको प्रतिलिपि र संस्थापकको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि तथा Biodata
11. चालु आर्थिक वर्षसम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण
१२. पछिल्लो आर्थिक वर्षको वर्षको लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि
१३. आयकर दर्ता (स्थायी लेखा नं)
१४. काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को अनूसूची २ एवं कानुन बमोजिम पुर्वाधार पगेको देखिने कागजातहरु,
१५. सम्बन्धित निरीक्षण क्षेत्रका विद्यालय निरीक्षकको निरीक्षण प्रतिवेदन |
Amount
निःशुल्क
Time
सेवा प्रदान गर्ने केन्द्रबा ट प्राप्त हुनासा थ
Required Document
१. विद्यालयको नाम अग्रेजीमा
२. विद्यालय रहेको स्थानीय तहको नाम, ठेगाना र वडा नं
३. सम्पर्क व्यक्तिको नाम, सम्पर्क नं र इमेल ठेगाना
Amount
निःशुल्क
Time
१ घण्टा
Required Document
१. सम्बन्धित विद्यालयको निवेदन
२. विद्यालयको अद्यावधिक IEMIS
३. विद्यार्थीले छात्रवृत्तिमा अध्ययन गरेको खुल्ने सम्बन्धित क्षेत्रको विद्यालय निरीक्षक सहितको | माइन्यूट एवं विद्यार्थीहरुको नामावलीको प्रमाणित प्रतिलिपि
Amount
नलग्ने
Time
तोकिए को चौमाि सक
Required Document
१. विद्यालयले IEMIS मा अद्यावधिक गरेको विवरण
२. गत आर्थिक वर्षको निकासाको लेखापरीक्षण प्रतिवेदन
३. छात्रवृत्तिको हकमा हकमा विद्याथीहरुले बझेको भर्पाइको प्रतिलिपि रकम
Amount
२००
Time
१ घण्टा
Required Document
१. खुलेको निवेदन
२. विद्यार्थीको जन्मदर्ताको प्रमाणित प्रतिलिपि
३. विद्यालयको सिफारिस
Amount
५००
Time
१ घण्टा
Required Document
१.व्यहोरा खुलेको निवेदन
२. सम्बन्धित प्रमाणपत्र
Amount
परीक्षा समितिले समिति निर्णय गरी तोके अनुसार
Time
परीक्षा समितिले समिति को निर्णय अनुसार
Required Document
१. विद्यालयको अनलाइन फारम
Amount
रु २०००
Time
सोहि दिन / सर्जमिन स्थलगत अध्ययनको हकमा ३ दिन
Required Document
१. ब्यहोरा खुलेको निवेदन
२. जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि
३. जग्गाको हालसालैको नापी नक्सा वा ट्रेस को प्रतिलिपि
४. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
५. सम्वन्धित कार्यालयको पत्र
६. चालु आर्थिक वर्ष सम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण
Amount
नियमानुसार लाग्ने दस्तुर रु. १०,०००/-
Time
कागजात भएको दिनभित्र पेश १५
Required Document
१. व्यहोरा खुलेको निवेदन
२. निर्माण इजाजत मापदण्डमा तोकिए बमोजिमको यन्त्र उपकरणहरुको स्वामित्व खुलेको कागजात
३. निर्माण इजाजतका लागि तोकिए बमोजिमको जनशक्ति विवरण
४. जनशक्तिको व्यक्तिगत विवरण
Amount
निःशुल्क
Time
प्रक्रिया शुरु सोहीदिन
Required Document
१. व्यक्ति वा संस्थाको व्यहोरा खुलेको निवेदन
२. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
३. पूर्वाधार विकास गर्नुपर्ने स्थानको अवस्था खुलेको तस्वीर
Amount
निःशुल्क
Time
कागजात पूरा भएको २४ घण्टाभित्र
Required Document
१. व्यहोरा खुलेको निवेदन
२. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
३. नेपाल प्रहरीले चारकिल्ला र क्षतिको विवरण खुलेको घटनास्थल मुचुल्का
४. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
५. चालु आर्थिक वर्षसम्मको तिर्नु búझाउनु पर्ने सबै कर तिरेको प्रमाण
६. सेवाग्राही संस्था भएमा व्यवसाय दर्ता र करचुक्ताको प्रमाणपत्रको प्रतिलिपि
Amount
प्रति स्वाकार फी रु. १,०००
Time
अधिकतम ७ दिन भित्र
Required Document
१. ब्यवसाय खोलको निवेदन
२. निवेदक संघ संस्था भए सोको दर्ता प्रमाण, प्रचलनबमोजिमको नियमावली, कर दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र
३. होर्डिङ बोर्ड राख्ने स्थान बहालमा लिए सो बहाल सम्बन्धीको प्रमाणपत्र
४. होर्डिङ बोर्ड राख्ने प्रस्तावित स्थानको वेहोरि तस्बिरहरू
Amount
निःशुल्क
Time
१० दिन भित्र
Required Document
१. सम्पत्तिमा बट्ट छुट माग गर्ने संस्थाको व्यहोरा खुलाएको निवेदन
२. सम्बन्धित वडा कार्यालयको सिफारिसपत्र
३. निवेदक संस्थाको संचालक समितिको निर्णय
४. निवेदक संस्थाको सम्पत्ति सार्वजनिक प्रयोजनमा प्रयोग गरिएको प्रमाण हुने कागजात
५. कर चुक्ता/छुट प्रमाणपत्र
Amount
रु. १५,०००
Time
निवेदन पेश हुन आएको ७ दिनभित्र
Required Document
१. व्यहोरा खुलेको निवेदन
२. सेवाग्राही व्यक्ति भए निजको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
३. घरको नक्सा पास प्रमाणपत्रको प्रतिलिपि
४. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
५. चालु आर्थिक वर्षसम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण
६. सेवाग्राही संस्था भएमा व्यवसाय दर्ता प्रमाणपत्र र करचुक्ता प्रमाणपत्रको प्रतिलिपि
७. भवनमा रहेको अग्नी निवारण तथा अन्य प्रणालीको विवरणको सूची
मृगौला प्रत्यारोपण गरेका डायलाईसिस गरिरहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई औषधी उपचार वापत खर्च उपलब्ध गराउने
२. बिरामीको नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपी/नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्र प्रतिलिपि,
३. अन्यत्रबाट बसाईसराई गरी आएको बसाईसराई प्रमाणपत्रको प्रतिलिपि,
४ चिकित्सकबाट प्रमाणित गरिएको कार्यविधि अनुसूची १ १ बमोजिमको फाराम,
५. बिरामी उपचाररत अस्पतालको सम्बन्धि चिकित्सकबाट प्रमाणित गरिएका कागजातहरु
६.मेरुदण्ड पक्षघात भएका व्यक्तिहरुका हक अपाङ्गता परिचयपत्रको (रातो वा निलो) प्रतिलिपि